News / Notice
सुची दर्ता गर्ने सम्बन्धि सूचना
2020-07-16 00:00:00

आर्थिक वर्ष २०७७/७८ को लागि यस उपलब्धी शाखालाई आवश्यक पर्ने निम्नानूसारका विभिन्न सामानहरु आपुर्ति तथा मर्मत सेवा उपलब्ध गराउन इजाजत प्राप्त गरेका ईच्छुक फर्म, कम्पनी तथा संस्थाहरुको ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८(संशोधन सहित) को विनियम ९१ बमोजिम मौजूदा सुची दर्ता गराउनू पर्ने भएकोले आफूले आपुर्ति र मर्मत गर्न सक्ने सामानको विवरण सहित फर्मको नाम, ठेगाना र सम्पर्क फोन नं. स्पष्ट उल्लेख गरी निवेदन सहित नेपाल विद्यूत प्राधिकरण, उपलब्धी शाखा, दरवारमार्ग, काठमाडौँमा सुची दर्ता गराउन हून सम्बन्धित सवैको लागि यो सुचना प्रकाशित गरिएको छ ।


आ. व. २०७६/७७ को सम्पति विवरण बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना
2020-07-13 00:00:00

आ. व. २०७६/७७ को सम्पति विवरण बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना


बिधुत महसुल भुक्तानी सम्बन्धमा
2020-07-07 00:00:00

बिधुत महसुल संकलन बिनियामवाली, २०७३ मा उल्लेखित सम्पूर्ण ग्राहकहरुले २०७६ चैत्र,  २०७७ बैशाख, जेष्ठ र असार महिनाको बिल २०७७ श्रावण ७ गते सम्म भुक्तानी गरेमा जरिवाना नलाग्ने व्यहोरा अनुरोध छ।


मिति २०७७/०३/१६ को निर्णय अनुसार २०७७ कार्तिक महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2020-07-01 00:00:00

मिति २०७७/०३/१६ को निर्णय अनुसार २०७७ कार्तिक महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण


रै रकम दाबी विवरण फाराम भर्ने/भराउने सम्बन्धि सूचना
2020-07-01 00:00:00

रै रकम दाबी विवरण फाराम भर्ने/भराउने सम्बन्धि सूचना


लेख रचनाहरु उपलब्ध गराई दिने सम्बन्धमा
2020-06-26 00:00:00

लेख रचनाहरु उपलब्ध गराई दिने सम्बन्धमा


परिपत्र
2020-06-26 00:00:00

ने.वि.प्रा. कर्मचारी कल्याण महाशाखाबाट उपलब्ध हुने सामुहिक दुर्घटना बिमा तथा औषधि उपचार वीमा मिति २०७७/०३/०१ देखि लागु हुने गरि ने.वि.प्रा. र श्री आईएमई जनरल इन्सोरेन्स लिमिटेड बीच सम्झौता भएको व्यहोरा अनुरोध छ |


कार्यसम्पादन मुल्या‌ंकन सम्बन्धि पदपूर्ति बिभागको जरुरी सूचना
2020-06-22 00:00:00

कार्यसम्पादन मुल्या‌ंकन फाराम भर्ने सम्बन्धि पदपूर्ति बिभागको जरुरी सूचना–२०७७।०३।०८


नियुक्ति पत्र बुझ्न आउने सूचना
2020-06-17 00:00:00

नियुक्ति पत्र बुझ्न आउने सम्बन्धमा


कार्यालय सुचारु गर्ने सम्बन्धमा।
2020-06-15 00:00:00

कार्यालय सुचारु गर्ने सम्बन्धमा।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !