News / Notice
विद्युत महशुल भुक्तानी गर्ने सम्वन्धि सूचना
2020-09-29 00:00:00

२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा Covid-19 को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटररिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएकोले सवै उपभोक्तावर्गहरुको जानकारीको लागि यो सुचना प्रकाशीत गरिएको छ । २०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा समेत अनुरोध छ । विद्युत मिटर रिडिंग एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको website www.nea.org.np मा हेर्नु हुन समेत अनुरोध छ ।


बिश्वकर्मा पूजा सम्बन्धमा
2020-09-15 00:00:00

मिति २०७७/०५/२६ मा बिश्वकर्मा पूजा गर्न कार्यकारी निर्देशकज्युबाट तपसिल अनुसारको निर्णय भएकाले आवश्यक कार्यार्थ पठाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ।


पूनरावलोकन समितिको सूचना
2020-08-26 00:00:00

पूनरावलोकन समितिको सूचना


पदपूर्ति विभागको अत्यन्त जरुरी सूचना-२०७७।०५।१०
2020-08-26 00:00:00

   


पदपूर्ति विभागको अत्यन्त जरुरी सूचना
2020-08-19 00:00:00

पदपूर्ति विभागको अत्यन्त जरुरी सूचना


नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सव सम्बन्धी सूचना।
2020-08-16 00:00:00

यहि २०७७ साल भाद्र १ गते नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रम अपराह्न्  १ः०० बजे देखी YouTube को Official Channel "NEA Official" मा र NEA को website nea.org.np तथा www.facebook.com/hellobidhut मा हेर्ने ब्यबस्था मिलाइएको छ ।


३५औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिने पदक तथा पुरस्कार वितरण सम्बन्धी सूचना।
2020-08-14 00:00:00

नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अबसरमा प्रदान गरिने पदक तथा पुरस्कार वितरण सम्बन्धी सूचना।


३५औं वार्षिकोत्सवको प्रचार-प्रसार सामाग्री बारे
2020-08-13 00:00:00

   


कोभिड-१९ को बढ्दो संक्रमण संगै कार्यालय संचालन व्यवस्थापन गर्ने सम्वन्धमा
2020-08-10 00:00:00

कोभिड-१९ को बढ्दो संक्रमण संगै कार्यालय संचालन व्यवस्थापन गर्ने सम्वन्धमा


मिति २०७७/०४/२१ को निर्णय अनुसार २०७७ पौष महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2020-08-06 00:00:00

मिति २०७७/०४/२१ को निर्णय अनुसार २०७७ पौष महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !