News / Notice
एनइए इन्जिननयरिङ्ग कम्पनी लिमिटेड, पदपूर्ति सम्वन्धी सूचना
2019-12-10 00:00:00प्रथमपटक प्रकाशित मितिः २०७६/०८/२४
यस कम्पनीमा रिक्त रहेको देहाय बमोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करार सेवामा नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीमा प्राप्त हुनेगरी दरखास्त आह्वान गरिएको छ । सूचनामा उपलव्ध गराइएको Weblink मा उपलव्ध Job Application Form मार्फत् मात्र दरखास्त पेश गर्न सकिनेछ ।
मिति २०७६/०८/०५ को निर्णय अनुसार २०७७ बैशाख र जेठ महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2019-11-22 00:00:00मिति २०७६/०८/०५ को निर्णय अनुसार २०७७ बैशाख र जेठ महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
परिपत्र
2019-11-07 00:00:00सञ्चालक समितिको निर्णय (विद्युत वितरण नियमावली २०६९ र विद्युत महशुल संकलन विनियमावली २०७३ को संशोधन सम्बन्धमा)
वार्ता कार्यान्वयन खरिद व्यवस्थापन अध्ययन समिति गठन गरिएको सम्बन्धमा
2019-11-07 00:00:00वार्ता कार्यान्वयन खरिद व्यवस्थापन अध्ययन समिति गठन
वार्ता कार्यान्वयन आर्थिक अध्ययन समिति गठन गरिएको सम्बन्धमा
2019-11-07 00:00:00वार्ता कार्यान्वयन आर्थिक अध्ययन समिति गठन गरिएको सम्बन्धमा
वार्ता कार्यान्वय अध्ययन समिति गठन गरिएको सम्बन्धमा
2019-11-07 00:00:00वार्ता कार्यान्वय अध्ययन समिति गठन गरिएको सम्बन्धमा
प्रतिक्षा सूचीका उम्मेदवारहरुलाई नियुक्ति पत्र बुझ्न आउने सूचना
2019-10-25 00:00:00प्रतिक्षा सूचीका उम्मेदवारहरुलाई नियुक्ति पत्र बुझ्न आउने सूचना
Pick up your email from anywhere!
Place your online bid from anywhere !
Consumer Information Platform !